• सोमबार, कार्तिक १७ २०८३ | Monday 2nd November 2026

यी हुन् कात्तिकमा करदाता प्रोत्साहन जित्ने १६ विजेता


  • शान्ति नेपाल
  • सोमबार, कार्तिक १७ २०८३

  • कात्तिकको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहारका विजेताको कुप्पन अर्थ मन्त्रालयले आज काठमाडौंमा सार्वजनिक गरेको छ।
  • क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गर्दा ४५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख रुपैयाँ जितेका छन्।
  • हरेक दिनको १ लाख रुपैयाँ प्रोत्साहन उपहारअन्तर्गत १५ उपभोक्ताले १/१ लाख रुपैयाँ बराबरको उपहार जितेका छन्।१६ कात्तिक, काठमाडौं । सरकारले कात्तिक महिनाको पहिलो १५ दिनमा करदाता प्रोत्साहन उपहार जित्ने विजेताको कुप्पन सार्वजनिक गरेको छ ।

    आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा क्रिकेटरहरूले चिट्ठामार्फत विजेता घोषणा गरेका हुन् । यसअन्तर्गत ४५० रुपैयाँको सामान किनेका उपभोक्ताले १० लाख जितेका छन् ।

    यसबाहेक हरेक दिन १ जनालाई एक लाख रुपैयाँ प्रोत्साहन उपहार अन्तर्गत १५ उपभोक्ताले १/१ लाख रुपैयाँ बराबरको उपहार जित्न सफल भए ।

    यी हुन कात्तिकको पहिलो १५ दिनमा उपहार जितेका विजेता

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend