शान्ति नेपाल
{"tiktok_developers_3p_anchor_params":"{"pictureId":"253756C8-63A3-4089-BEE5-D748AA001AD1","source_type":"vicut","capability_name":"capcut_photo_editor","source_platform":"mobile_1","editType":"image_edit","os":"ios","client_key":"aw889s25wozf8s7e","region":"NP","enterFrom":"new_image","product":"vicut","appVersion":"16.6.0"}","data":{"editType":"image_edit","enterFrom":"new_image","appVersion":"16.6.0","pictureId":"253756C8-63A3-4089-BEE5-D748AA001AD1","client_key":"aw889s25wozf8s7e","os":"ios","capability_name":"capcut_photo_editor","product":"vicut","source_type":"vicut","region":"NP","source_platform":"mobile_1"},"source_type":"vicut"}
गैर कानुनी रूपमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेका वीरगन्जका एक व्यक्तिलाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ!
वीरगन्ज महानगरपालिका–१ निवासी प्रशान्तकुमार गुप्ता गत १७ पुसमा पक्राउ परेका थिए!
प्रारम्भमा उनी तीन लाख ५९ हजार २५५ रुपैयाँसहित पक्राउ परेका थिए!
त्यसपछि प्रहरीले उनका विभिन्न बैंक खातामाथि अनुसन्धान अघि बढाएको थियो!
गुप्ताले भारतको रक्सौलबाट नेपाली रुपैयाँ हुन्डीमार्फत नेपाल भित्र्याई विभिन्न बैंक खातामा जम्मा गर्ने र त्यसपछि अन्य व्यक्तिहरूको खातामार्फत रकम स्थानान्तरण गरी गैर कानुनी सम्पत्ति लुकाउने गरेका थिए!
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend