शान्ति नेपाल
चाबहिलमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
केहीबेरअघि बसले ठक्कर दिँदा ज्यान गुमाउने मोटरसाइकल चालकको थप विवरण आउन बाँकी छ।
बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई प्रहरीले मडिकेयर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
मृतक युवक बुलेट बाइकमा सवार थिए।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend