शान्ति नेपाल
इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलीकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
१६ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै गत विहीबारदेखि इलाममा अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थ जटिल बनेपछि काठमाडौं ल्याइँदै छ ।
इलाममा रहेका डा. केसीका सहयोगी पवन थापाका अनुसार उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउन लागिएको हो ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend