शान्ति नेपाल
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ । शुक्रबार राति ९ : २० बजे बाट बैठक सुरू भएको थियो।
बैठकमा समसामयिक विषयमा छलफल हुने बताइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने चर्चा समेत छ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend