शान्ति नेपाल
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका स्थित फुलचोकी जंगलमा हराएका १३ जना सम्पर्कमा आएका छन् । सोमबार फुलचोकी घुम्न जाँदा १३ जना जंगलमा हराएका थिए ।
‘हराएको सूचना पाएपछि प्रहरीले खोजीकार्य थालेको थियो,अहिले सवै सम्पर्कमा आएका छन् ।’ फुलचोकी डाँडामा घुम्न जाँदा उनिहरु जंगलमा हराएका हुन् ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend