• बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

अध्यादेश ल्याउने चर्चा सहित राति अबेरसम्म बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी!!!


  • शान्ति नेपाल
  • शुक्रबार, पुष २६ २०८१

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी छ ।  शुक्रबार  राति ९ : २० बजे बाट बैठक सुरू भएको थियो।

बैठकमा समसामयिक  विषयमा छलफल हुने बताइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने चर्चा समेत छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend