शान्ति नेपाल
५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ ।
सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
सुदूरपश्चिमले एक परिवर्तन गरेको छ । फाबियन एलेनको स्थानमा सैफ जैब पहिलो रोजाइमा खेल्दैछन् ।
लुम्बिनीले पहिलो क्वालिफायर खेलेकै टिमलाई निरन्तरता दिएको छ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend