शान्ति नेपाल
- नेपाल प्रिमियर लिगमा आज कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स दिउँसो साढे १२ बजे भिड्नेछन्।
- काठमान्डु ५ खेलमा ४ जितसहित दोस्रो स्थानमा र सुदूरपश्चिम ६ खेलमा ४ जितसहित तेस्रो स्थानमा छ।
- आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्, चितवन पाँचौं र जनकपुर छैटौं स्थानमा छ।२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पनि दुई वटा खेलहरू हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्ने छन् ।५ खेल खेलेको काठमान्डु अंक तालिकाको दोस्रो स्थानमा छ । उसले ५ खेलमा ४ मा जित र एकमा हार बेहोरेको छ ।
© 2026 All right reserved to shantinepal.com | Site By : SobizTrend