• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

दार्चुलामा पोखरेल को पल्लाभारी अध्यक्ष घर्ती र नेता थापा बीच भेटबार्ता !


  • शान्ति नेपाल
  • बुधबार, मंसिर २४ २०८२

दार्चुलामा पोखरेल को पल्लाभारी  अध्यक्ष घर्ती नेता थापा बीच भेटबार्ता

नेकपा एमाले को ११ महाधिवेशन नजिकिए संगै महाधिवेशन प्रतिनिधिहरुले कित्ताकाट सुरु गरेका छन !

यसै सन्द्रभमा नेकपा एमाले दार्चुलाजिल्ला का अध्यक्ष ज्ञानेन्द्र घर्ती केन्द्रिय अध्यक्ष का उम्मेदवार ईश्वर पोखरेल पक्ष का नेता कर्ण थापा बीच काठमाडौ मा बिशेष भेटघाट भएको छ!

भेटमा एमाले दार्चुला जिल्ला अध्यक्ष ज्ञानेन्द्र घर्ती ले ११ महाधिवेशन मा दार्चुला जिल्लाले अध्यक्ष का उम्मेदवार ईश्वर पोखरेल को सिङ्गो प्यानललाई साथ दिने बाचा व्यक्त गर्नु भएको छ!

एमाले दार्चुला जिल्ला का अध्यक्ष घर्ती नेकपा बिभाजनको बेला तत्कालीन माधब नेपाल नेतृत्व कोसमाजबादी मा लागेका थिए पछि मात्रै घर्ती एमाले मा घर फर्किएका ब्यक्ति हुन!

रक्षा मन्त्री हुदा ईश्वर पोखरेल ले दार्चुलाको तिन्कर सडक लाईयथासिघ्र सम्पन्न गर्न नेपाली सेना लाई हस्तान्तरण गर्न गरेको गुन ११ महाधिवेशन मा चुक्ता गर्न दार्चुला जिल्ला का एमाले हरु इच्छुक रहेकोअध्यक्ष घर्ती ले बताउनु भएको !!!

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend