• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

स्थगति भएको कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते सञ्चालन हुने


  • शान्ति नेपाल
  • बुधबार, असोज १ २०८२

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।

जेन्जी आन्दोलनका कारण स्थगित भएको कक्षा १२ को स्थगित मौका परीक्षा असोज ७ र ८गते हुने जनाएको हो। बोर्डले परीक्षा ७ र ८ गते बिहान ११ः०० बजेदेखि २ः०० बजेसम्म हुने प्रकाशित सूचनामा उल्लेख गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend