• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

चीनमा पुटिन, सी र मोदीबीच भेटवार्ता


  • शान्ति नेपाल
  • सोमबार, भाद्र १६ २०८२

काठमाडौं । चीन भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् ।

तस्बिर सार्वजनिक गर्दै मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘थियानचिनमा अन्तरक्रिया जारी छ । एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग दृष्टिकोण आदानप्रदान भयो ।’

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend