• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

गाईको मासुसहित दुई जना पक्राउ


  • शान्ति नेपाल
  • शुक्रबार, साउन २० २०७९

बाँकेमा गाईको मासुसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका १७ थुकैलाका ४६ वर्षीय सलाउद्दिन जोलाहा र ५३ वर्षीय ओलिद्दिन जोलाहा रहेका छन् ।

उनीहरुलाई गाई काट्दै गरेको सूचनाको पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।उनीहरुको साथबाट मासु काट्न प्रयोग हुने औजारसहित करिब एक क्विन्टल गाईको मासु बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र गाईको मासु नष्ट गरिएको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend