• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

भूमिसम्बन्धी विधेयक आजको कार्यसूचीबाट हटाउन विश्वप्रकाशको माग


  • शान्ति नेपाल
  • बुधबार, असार २५ २०८२

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पर्याप्त गृहकार्य नगरी भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पर्याप्त गृहकार्य र छलफल नगरी सोझै पारित गर्ने गरी संसदमा प्रस्तुत हुन लागेकोमा विमती जनाएका हुन् ।

उनले लटरपटर नगरौँ भन्दै पूर्व सहमतिका लागि समितिमा पठाउनु पर्नेमा जोड दिँदै आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट यसलाई हटाउन आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend