• बुधबार, भाद्र ३१ २०८३ | Wednesday 16th September 2026

रवीन्द्र मिश्र र धवलशम्शेर लगायतलाई हातमा हत्कडी सहित जिल्ला सरकारी वकिलको कार्यालय लगियो!!!


  • शान्ति नेपाल
  • आइतबार, चैत्र १७ २०८१

काठमाडौँ । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगेको छ ।

शुक्रवार भएको तीनकुने घटनामा प्रहरीले नियन्त्रणमा लिएका उनीहरूलाई सरकारी वकिलको कार्यालयमा म्याद थपको प्रक्रिया पुर्‍याउन लगिएको हो ।

त्यसपछि प्रहरीले उनीहरूलाई जिल्ला अदालत काठमाडौँ लैजाने भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend