• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

उच्चअदालत बुटवल इजलास नेपालकै उत्कृष्ट अदालत बनाऊन सफल भए मुख्य न्यायाधीश र रजिस्ट्रार!!!


  • शान्ति नेपाल
  • मंगलबार, साउन १ २०८१

Screenshot

बुटवल  अहिले हाम्रो देशमा नागरिकहरू न्याय छिटो छरितो नपाऊदा आक्रान्तआक्रोसित छन,निराश छन, कति मुद्दा त् मानवीय जिवन सकिए पछी मात्रै फैसलाआऊने गर्दछन यस्तो निराश अवस्थामा अलिकति भए पनि सकारात्मक न्यायालयमा पनि काम छिटो हुन्छ भन्ने उदाहरणीय काम गरेको बुटवलइजलास ले। न्यायिक नेतृत्व मु्ख्य न्यायाधीश श्री राजेश्वर तिवारी मिति२०८०/०८/२२ गते प्रशासनिक प्रमुख, रजिस्ट्रार श्री प्रेम प्रसाद पौडेल२०८०/१०/०८ गते उच्च अदालत तुलसीपुर बुटवल इजलास मा हाजिर भै आफ्नोकार्यभार समाले पछि, बुटवल इजलासमा काम ले गति लिन सुरू गर्यो नतिजापनि राम्रै आऊन थाल्यो नतिजा अनुसार नेपालकै नम्बरमा पर्न सफल भयोबुटवल इजलास, यसैलाई मध्यनजर गर्दै बुटवल इजलास ले मिति २०८१/०३/३०गते  पत्रकार संगको अन्तरक्रियामा आर्थिक बर्ष २०८०/२०८१ संक्षित झलकप्रस्तुत गरेको थियो।

झलक यस प्रकार छ।

यस अदालतमा गत बर्षबाट जिम्मेवारी सरी आएका मुद्दा संख्या ,५४१ थिए यस बर्ष दर्ता हुन आएका ,३६५ गरी जम्मा फैसला गर्नु पर्ने मुद्दा संख्या ,९०६थान हुन आए ज़िम्मेवारी सरेका मुद्दाहरू ,५४१ थान सम्पूर्ण फ़ैसला भए भनेयस बर्ष दर्ता भएका मध्ये ,५०८ थान गरी जम्मा ,०४९ थान फ़ैसला भए।अब२०८१/०३/२८ सम्म यस अदालतमा जम्मा ८५७ थान मुद्दा मात्र   बाँकी रहेका छन।बाँकी रहेका मुद्दा मध्ये महिना नाघेका १४५ थान मात्र रहेका अन्य सबै मुद्दाहरू महिनाभित्र दर्ता भएका बाँकी रहेको अवस्था छ। यस अदालत बाट बर्ष भरीमाजम्मा ,४८० मुद्दाहरू फैसला गर्ने लक्ष्य तोकिएकोमा ,०४९ थान मुद्दा फैसला हुनसके। यसरी लक्ष्य भन्दा ५६९ थान मुद्दा बढी फैसला भएका छन्। यो लक्ष्य भन्दा२२. प्रतिशत बढी हो, अर्थात लक्ष्यको १२२. प्रतिशत हो।

यो बर्ष यस अदालतको लागी ऐतिहासिक बर्ष कायम हुन गयो।

# यस अदालत स्थापना भए पश्चात एक बर्ष नाघेका मुद्दाहरू बाँकीनरहेको यो बर्ष मात्र हो।यस बर्ष यस्तो उपलब्धी प्राप्त भएको थिएन

# फैसला भएको प्रतिशत ७८.७० हुन आयो। यो उपलब्धि पनि पहिलो पटकप्राप्त भएको हो।

# फैसला अत्याधिक हुँदा समेत फैसला तयार हुने कार्य सिघ्र भएको छ।

# नगदी रसीद अनलाईन सेवा बाट भएको छ।

# स्वचालित पेशी प्रणालि लागु गरिएको छ।

# बेजिल्ला को अनलाईन तारिख प्रणाली लागु छ।

# बैकल्पिक बिधुत लाईनको व्यवस्था गरिएको छ।

# २०४३ सालमा निर्माण भएको पुरानो, साँगुरो भवन बाट नवीनतम प्रविधि हरूनयाँ नयाँ कानुन बाट सिर्जित नयाँ कार्यबिधिगत व्यवस्थाहरू कार्यान्वयनगरिएको छ।अपर्याप्त स्रोत साँघुरो भवन लाई अधिकतम उपयोग गरि सेवाप्रवाह भै रहेको छ।

# सेवाग्राहीका लागि स्वच्छ पिऊने पानी, प्रतिक्षालय विभिन्न ५२ प्रकार कानिवेदनका फारमहरू उपलब्ध छन।

# सेवाग्राहीलाई सकेसम्म सिघ्र सेवा प्रदान गर्ने कुनै कारण बस काम सम्मपन्नहुन नसकेमा हुन नसक्नुको कारण समेत उल्लेख गरी न्यायिक सुशासन कायम गर्नेप्रयास भै रहेको छ।

यस अदालत यस अदालत अन्तर्गतका जिल्ला अदालतको मुद्दाको लगत, फैसला बाँकी मुद्दाहरूको बिबरण निम्न बमोजिम रहेको छ।

# उच्चअदालत तुलसीपुर बुटवल इजलास जम्मा लगत-३९०६,फर्छौट -३०४९,फर्छौट प्रतिशत-७८.७०, बाँकी-८५७

# रूपन्देही जिल्ला अदालत जम्मा लगत-९१८४,फर्छौट -५०३३, फर्छौट प्रतिशत-५४.८०बाँकी-४१५१

# कपिलबस्तु जिल्ला अदालत जम्मा लगत-४६७५, फर्छौट-२७८५,फर्छौट प्रतिशत-५९.५७, बाँकी-१८९०

# नवलपरासी जिल्ला अदालत जम्मा लगत-३९५१,फर्छौट-२३६३,फर्छौट प्रतिशत -५९.८०, बाँकी-१५८९

# पाल्पा जिल्ला अदालत जम्मा लगत-१०३१,फर्छौट-७५५,फर्छौट प्रतिशत-७३.२२, बाँकी-२७६

# गुल्मी जिल्ला अदालत जम्मा लगत-६७४, फर्छौट-४८०, फर्छौट प्रतिशत-७१.२१, बाँकी-१९४

# अर्घाखाँचि जिल्ला अदालत जम्मा लगत-६४९, फर्छौट-४९५, फर्छौट प्रतिशत-७६.२७,बाँकी-१५४

ऊच्च अदालत तुलसीपुर बुटवल इजलास २०८१ असार मसान्त सम्मको मुद्दाको लगत फर्छौट र बाँकीको बिबरण ।

# लगत

जिम्मेवारी-१५४१, यस बर्ष दर्ता भएका -२३६६,जम्मा-३९०७

#फर्छौट
जिम्मेवेरी सरेका मध्यम-१५४१, यसबर्ष दर्ता भएका मध्ये-१५३४, जम्मा-३०७५

# बाँकी

६ महिना नाघेका-१४२,६ महिना भित्रका-६९१, जम्मा-८३२

#बार्षिक फर्छौट लक्ष्य-२४८०

# हाल सम्म को फर्छौट-३०७५

#फर्छौट प्रतिशत लक्ष्यको आधारमा-१२३.९९%
# फर्छौट प्रतिशत लगतको आधारमा -७८.७०%

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend