• सोमबार, भाद्र २९ २०८३ | Monday 14th September 2026

बाँके जिल्ला प्रहरी ले भे.१ ख ३१४९ बस सहित २०,४८००० को अबैध सामान बरामद!!!!


  • शान्ति नेपाल
  • आइतबार, जेष्ठ २७ २०८१

Screenshot

अबैध भन्सार छलिको सामान सहित ढुवानिमा प्रयोग भएको बस बरामद!!
मिति २०८१।०२।२५ गते जिल्ला बाँके नेपालगंज उ.म.न.पा. ११ बि.पी.चोक स्थित भे.१ ख.३१४९ नं.को बसमा भारत बाट अबैध रुपमा भन्सार छलि पैठारी गरी ल्याउदै गरेको निम्न समान र ढुवानीमा प्रयोग गरिएको बस सहित बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।
१) ac थान २ ‍
२) कुर्ता सुरुवाल ४८ पिस
३) रोल कपडा ३० रोल
४) भे.१ ख.३१४९ नं.को बस सहित जम्मा मुल्य रु .२०,४८,०००।– (बिस लाख अठ्चालीस हजार मात्र)

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend