• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

रुसद्धारा युक्रेनको हतियार भण्डार नष्ट


  • शान्ति नेपाल
  • मंगलबार, साउन १० २०७९

रुसी सेनाले युक्रेनको खमेलनित्स्की क्षेत्रको बोग्दानोव्त्सीमा अमेरिका निर्मित एचआईएमएआरएस रकेट प्रणालीको एउटा हतियार भण्डार नष्ट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ।

उक्त घटनाका बारेमा स्वतन्त्र ढंगले पुष्टि गर्न बाँकी छ।रुसले यसअघि युक्रेनलाई पश्चिमले आपूर्ति गरेको एचआईएमएआरएस प्रणालीहरू नष्ट गरेको दाबी गरेको थियो।

रुसको उक्त दाबीलाई किभले अस्वीकार गरेको थियो। पछिल्लो समयमा रुसले पूर्वी युक्रेनलाई निशाना बनाएको छ।उसले युक्रेनसँग भएको खाद्य संझौताको पनि बेवास्ता गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend