• मंगलबार, भाद्र ३० २०८३ | Tuesday 15th September 2026

अमेरिकाद्धारा हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण


  • शान्ति नेपाल
  • मंगलबार, साउन ३ २०७९

अमेरिकाले हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको छ ।

ध्वनिको गतिभन्दा पाँच गुणा छिटो गतिमा प्रहार गर्न सकिने रेथियोन टेक्नोलोजी कर्प एयर-ब्रेथिङ हाइपरसोनिक मिसाइलको सफलतापूर्वक परीक्षण गरेको एक स्रोतले जनाएको छ ।

सन् २०१३ पछि अमेरिकाको यो तेस्रो सफल परीक्षण हो । यसअघि जुन २९ मा पनि विभिन्न प्रकारका हाइपरसोनिक हतियारको परीक्षण असफल भएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

ताजा अपडेट

© 2026 All right reserved to shantinepal.com  | Site By : SobizTrend